Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा थप ११३ जनामा कोरोना भाइरस संक्रमण,७२ जना संक्रमण मुक्त

नेपालमा थप ११३ जनामा कोरोना भाइरस संक्रमण,७२ जना संक्रमण मुक्त


काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा सोमबार थप ११३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै सोहि अबधिमा कोरोनाबाट ७२ जना निको भएका छन् ।

विगत घण्टामा कोरोनाबाट कसैले ज्यान गुमाएका छैनन् । अहिले देशभर ३६२ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया