(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीले पुन : विश्वासको मत लिनु नपर्ने
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन : विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ । रास्वपाले शुक्रकार सरकारलाई दिएकाके समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुन : विश्वासको मत लिनु पर्ने/नपर्ने विषयमा बहस चलेको बेला गठबन्धनले उक्त निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साझ बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको छ । बैठकमा नागरिकता विधेयकबारे पनि छलफल भएको थियो ।
समाचार स्रोतका अनुसार कानुन व्यवसायीहरुले तत्कालिन राष्ट्रपति विद्यालेवी भण्डारीले होल्ड गरेको नागरिकता विधेयकलाई नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्ने बताएका छन् । त्यसबेला बिवादस्पद बनेका बिधेकहरु अहिले अगाडी बढाउनुलाई रहस्यमय मानिएको छ । रेशम चौधरी रिहाई गर्नलाई गठबन्धन दलले विधेयकलाई अगाडी बढाउन खोजेको समाचार स्रोतले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- हेटौडा फाखेल हुदै काठमाण्डौ जोडने बैकल्पिक छोटो मार्ग संचालनमा
- चाडपर्व लक्षित सुरक्षा योजना सफल पार्न चार हजार प्रहरी परिचालित
- मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई
- दक्षिणकाली मन्दिरमा राष्ट्रपतिद्वारा पूजाअर्चना
- सप्तकोसीमा जलसतह घट्दै गएपछि ‘जेटबोट’ पुन: सञ्चालनमा
- तातोपानी नाका ह्युमपाइपले जोडियो
- बाढीपहिरो: काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
- अल्लो, ढाका र गार्मेन्टका उत्पादनमा आकर्षण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया