Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररविले अमेरिकी नागरिकता त्यागेको प्रमाण माग्यो सर्वोच्चले

रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण माग्यो सर्वोच्चले


काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेको प्रमाण माग गरेको छ ।

सर्वोच्चले जिल्ला प्रशासन कार्यालय,बबरमहल र अध्यागमन विभाग,कालिकास्थानलाई पत्र लेख्दै प्रमाण उपलब्ध गराउन भनेको हो ।
यस्तो छ पत्र


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया