आईएमई पेबाट एयरलाइन्सको टिकट काट्दा क्यासब्याक
काठमाडौं,आईएमई पेमार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरूले अब एक सय २५ रुपैयाँ क्यासब्याक पाउने भएका छन् ।
ग्राहकले एयरलाइन्स कम्पनीअनुसार ७५ रुपैयाँ वा सोभन्दा बढी र आईएमई पेको ‘वोनस’ प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तीमा एक सय २५ रुपैयाँ वा सोभन्दा बढी क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।आईएमई पेको ‘बोनस’ प्रोमोकोड जेठ ७ देखि असार ६ गतेसम्म प्रत्येक ग्राहकले एकपटकमात्र प्रयोग गर्न पाउने छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया