Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालका लागि ५१ देशका महामहिम अवैतनिक राजदूतहरू

नेपालका लागि ५१ देशका महामहिम अवैतनिक राजदूतहरू


काठमाण्डौं,चैत २९
नेपालका लागि ५१ देशका महामहिम अवैतनिक राजदूतहरू रहेका छन्। ति सबै जसो अवैतनिक राजदूतहरू ब्यापारी, उद्योगी र कुटनीतिज्ञ रहेको थाहा भएको छ ।

नेपालमा रहेका अवैतनिक राजदूतहरू:

किर्तिगिस्तानका लागि अवैतनिक महावाणिज्यदूत समेत रहेका शङ्कर ग्रुपका सन्चालक सुलभ अग्रवाल थर्मल गन कालोबजारीमा पक्राउ परेपछि उनीसङ्गै एकाउन्न देशका अवैतनिक महावाणिज्यदूत को सुविधा खोसिएको छ|

परराष्ट्र मन्त्रालयले हालका लागि नेपालस्थित विदेशका सबै अबैतनिक बाणिज्यदूतहरूका लागि दिईदै आएको निलो कुटनैतिक नम्बरप्लेट राख्ने र झण्डा राख्ने सुबिधा अर्को आदेश नहुँदासम्म स्थगित गर्ने निर्णय गरेको गरेको थियो । अग्रवाललाई थप अनुसन्धान गर्नको लागि ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासनले आदेश दिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x