गणतन्त्र दिवसमा मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रम
काठमाडैं : मञ्जुश्री फाइनान्स लिमिटेडले गणतन्त्र दिवसको अवसरमा सोमवार लियो क्लब अफ काठमाडौं यूनाइटेड ब्राइट संगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान जिबन दान भन्ने भावका साथ उक्त कार्यक्रम संचालन गरिएको कम्पनीले बताएको छ । यस अवसरमा फाइनान्सका कर्मचारी तथा अन्य ब्यक्तिहरुले रक्तदान गरेका थिए ।
फाइनान्सका सातै प्रदेश स्तरीय शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको फाइनान्सले जनाएको छ । नयाँ बानेश्वर, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले बिभिन्न शाखाहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
फाइनान्सका देशभर २७ वटा शाखा कार्यालयहरु रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया