‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ मा तीन सञ्चारकर्मी सम्मानित
काठमाडौं । काठमाडौंको मूलपानीमा भएको ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ मा पत्रकारिता क्षेत्रमा सक्रिय रहेका तीन सञ्चारकर्मीहरू सम्मान्नित भएका छन् ।
प्रभाव दैनिकका पत्रकार एवम् प्रबन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका पत्रकार एवम् सम्पादक ताराचन्द्र देवकोटा, क्रसचेक आर्थिक मासिकका सम्पादक र ठोक्सिला साप्ताहिकका प्रकाशक एवम् पत्रकार टंक कार्की टेलिफिल्म अवार्ड समारोहमा ‘बक्स अफिस पत्रकारिता सम्मान’बाट सम्मानित भएका हुन् । हरेक वर्ष आयोजना हुँदै आएको नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० संस्करणमा बक्स अफिस टेलिफिल्म अवार्डमा कुल ४३ टेलिफिल्महरूले सहभागिता जनाएका थिए भन्ने ८० वटा वेब सिरिजले यो अवार्डमा सहभागिता जनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया