काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिको छैटौं वार्षिक प्रतिवेदन आव २०७८/०७९ को वित्तीय विवरणहरू र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । सभामा सेयरधनीहरूले उठाउनु भएका जिज्ञासाहरूको अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जवाफ दिएका थिए ।
सो अवसरमा कम्पनीलाई यहाँसम्म पु-याउन सहयोग गर्नै बिमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालाहरूमा हार्दिक धन्यवाद ज्ञापन गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया