Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थानीय तहका कर्मचारी प्रमुखलाई कार्यक्षेत्रमा जान निर्देशन

स्थानीय तहका कर्मचारी प्रमुखलाई कार्यक्षेत्रमा जान निर्देशन


काठमाण्डौं,वैशाख ७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिका समन्वय अधिकारी र नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई तत्काल आआफ्नो कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

मन्त्रालयले यही वैशाख ४ गते बिहीबार नै सबै स्थानीय तहलाई निर्देशन दिँदै कार्यालयमा फर्किन भनेको हो । कोरोना भाइरस कोभिड–१९ को अवस्थामा जनतालाई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने र स्वास्थ्य तथा राहत सामग्री खरिद र वितरण गर्नुपर्ने भएको भन्दै तत्काल सवारी साधनको पासको व्यवस्था गरी आआफ्नो कार्यक्षेत्रमा जान भनिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x