कोरोनाबाट संक्रमित र मृत्यु हुनेको नाम सार्वजनिक गर्न नपर्ने
काठमाडौं, जेठ ७
कोरोनाबाट संक्रमित र मृत्यु हुनेको स्थायी र अस्थायी ठेगाना सार्वजनिक गर्नुपर्ने भएको छ । ती स्थानका थप व्यक्तिको परीक्षण गर्नका लागि स्थायीको साथै हाल बसोबास गरिरहेको अस्थायी ठेगाना पनि सार्वजनिक गर्दा सहयोग पुग्नेछ । राष्ट्रिय सूचना आयोगले मंगलबार विज्ञप्ति जारी गरी मृतकको नाम भने सार्वजनिक गर्न भनेको छैन । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम अस्थायी र स्थायी ठेगाना भने सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भनिएको हो । मृतकको व्यक्तिगत प्रकृतिका सूचनाहरु प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमा सार्वजनिक हुँदा यसबाट सम्बन्धित व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दूरगामी हुनसक्ने भन्दै नाम सार्वजनिक नगर्न सचेत गराइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया