प्रचारप्रसार अभावले ओझेलमा हनुमन्ते डाँडा, विश्वकै अग्लो हनुमानको मूर्ति बनाउने हल्ला मात्रै
दोलखा । प्रचारप्रसार अभावले दोलखाको पर्यटकीय स्थल हनुमन्ते डाँडा ओझेलमा परेको छ । पौराणिक धार्मिक मान्यता बोकेको हनुमन्ते डाँडा वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानामा अवस्थित छ ।
दोलखा सदरमुकाम चरिकोटदेखि २५ किलोमिटर नजिक रहेको हनुमन्ते डाँडामा गुफा र हनुमानको मूर्ति छ । यहाँको हनुमानको मूर्ति आफँै उत्पत्ति भएको जनविश्वास पनि छ । पुरानो मूर्ति केही वर्षअघि चोरी भएकोले हालै नयाँ मूर्ति स्थापना गरिएको छ । भगवान् रामका भक्त हनुमानको नामबाट प्रसिद्ध हनुमन्तेडाँडा समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया