दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका र वैतेश्वर गाउँपालिकाले वडाबाटै नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेका छन् । यहाँका दुई गाउँपालिका तथा वडाले स्थानीय बैंकसँग समन्वय गरेर वडाबाटै जेष्ठ नागरिकहरूको सहजताको लागि प्रत्येक वडामा घुम्ती शिविरमार्फत भत्ता वितरण गर्ने गरेको जनाएका छन् ।
वैतेश्वरले यसपटकको भत्ता वितरण वैशाख ७ गतेदेखि गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । पालिकाले वडा नम्बर–८ बाट सुरु गरेको भत्ता वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको जनाएको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 11
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया