पृथ्वीसँग सौर्य आँधी ठोक्किएपछि उत्तरी गोलार्धकाे आकाश रङ्गिन देखियो
काठमाडौं । पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले उत्तरी गोलार्धको आकाश रङ्गिन देखिएको छ । आकाश रङ्गिन देखिए पनि त्यसबाट बिजुली र सञ्चारमा कुनै अवरोध भएको जानकारी प्राप्त भइनसकेको समाचार संस्था एपीले जनाएको छ ।
हिजो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गरेको थियो ।
बेलायतमा प्रमुख रूपमा प्रदर्शन भएको उत्तरी रोशनीको प्रभाव यो हप्ताको अन्त्यसम्म रहने एनओएएले जनाएको छ । वेलायतमा धेरैले सामाजिक सञ्जालमा रङ्गिन आकाशको फोटो सार्वजनिक गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया