जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार पक्राउ
काठमाडौं । जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी सल्यान बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–८ पाँगा बस्ने ३५ वर्षीय रामचन्द्र केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत सुर्खेतको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ हजार रूपैयाँ जरिबाना हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–८ पाँगाबाट पक्राउ गरेको हो ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार पक्राउ
- वाणिज्य बैंकहरूको तीन महिनाको नाफा १६ अर्ब
- निर्यातको तुलनामा आयात १० गुणा बढी
- ‘सरकारले प्रतिबद्धता गरेका काम पूरा गरेको छ’
- ‘रविको नाममा रमिता’
- नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
- प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे
- रसुवागढी र तातोपानी नाका अझै ठप्प, नेपाल-चीन व्यापारमा ठूलो घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया