Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधरेलको ठेक्का प्रक्रिया रद्द

रेलको ठेक्का प्रक्रिया रद्द


काठमाडौं, भदौ २४
सरकारले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्मको एक सय छ किलोमिटर लामो रेलमार्गको ठेक्का प्रक्रिया रद्द गरेको छ । चौतर्फी विरोध भएपछि सरकारले मंगलबार सूचना नै प्रकाशित गरी उक्त रेलमार्गको हाल चलिरहेको ठेक्का प्रक्रिया रद्द भएको जनाएको हो । केही निश्चित ठेकेदारलाई ठेक्का जिम्मा लगाउने गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो । त्यसको सबै क्षेत्रबाट विरोध भएपछि ठेक्का प्रक्रिया रद्द भएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x