Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधत्रिपुरेश्वरमा लायन्सको रक्तदान कार्यक्रम

त्रिपुरेश्वरमा लायन्सको रक्तदान कार्यक्रम


काठमाडौं, भदौ २४
लायन्स क्लब अफ तोकेश्वर परिवारको आबद्धमा लाइन्स क्लब अफ काठमाडौं सुप्रण तथा बन्सीघाट टोल सुधार समितिको संयुक्त आयोजनामा त्रिपुरेश्वरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । रक्तदान कार्यबाट ३५ प्रिन्ट ब्लड संकलन भएको लाइन्स क्लब अफ काठमाडौँ सुप्रणकी प्रेसिडेन्ट निर्मला महर्जन (निकी)ले बताइन् । रक्तदान कार्य प्रदेश नम्बर–३ (तीन)का सांसद दिपेन्द्र श्रेष्ठ, वडा अध्यक्ष हिरालाल तन्दुकार, वडा सदस्य आशा श्रेष्ठ,सरोज कु. मुलामी र सम्पूर्ण डाइनामिक लायन अग्रजहरू तथा जोनचेयरपर्सनलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x