लायन्स क्लब अफ काठमाडौँ आधारद्वारा ३५ जना बालबालिकाहरूलाई जाडोको कपडा वितरण
काठमाडौं ।
लायन्स क्लब अफ काठमाडौं आधार (क्लब नम्बर १३५७२२)ले ३५ जना बालबालिकाहरूलाई कपडा वितरण गरेको छ । क्लबमा सचिव समेत रहेकी फेसन डिजाइनर एवं समाजसेवी इन्ता श्रेष्ठका अनुसार लायन्सले काठमाडौँको रामकोट सितापाइलमा रहेको पुुनर्बल प्लस (पुनर्बल होम)मा आश्रित रहेका ३५ जना एचआईभीपीडित बालबालिकहरूलाई जाडोमा लगाउनको लागि न्यानो कपडा सहयोग गरेको हो ।
क्लबले प्रत्यक वर्ष उक्त क्लबलाई लताकपडा लगायतका विभिन्न वस्तुुहरू सहयोग गर्दै आएकोमा यो वर्ष भने पुस ४ गते शनिबार लताकपडा एवं शैक्षिक सामग्री सहयोग गरेको हो, समाजसेवी श्रेष्ठले भनिन् । विभिन्न कारणबाट एचआईभीपीडित बालकालिकाहरूलाई आश्रय दिँदै आएको पुनर्बल प्लसमा रहेका बालबालिकहरूको शिक्षा, स्वास्थ आदिमा समेत क्लबले सहयोग गर्दै आएको छ । यो सहयोगलाई हामी आगामी समय पनि निरन्तरता दिन्छौँ, समाजसेवी श्रेष्ठले भनिन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया