जनकपुरधाम, पुस २७
नदी उत्खनन गरेर बालुवा, ढुंगा, गिट्टी निकाल्ने समूहले जनकपुरमा मिथिला नगरपालिका–५ श्रीनगरका दिलिप महतोको हत्या गरेको छ । टिप्परले ठक्कर दिएर शुक्रबार बिहान उनको हत्या गरिएको हो । हत्यामा संलग्न भएको आशंकामा जनकपुर प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित चार जनालाई पक्राउ गरेको छ । उनलाई किचेर हत्या गर्ने ना.७ख ६४१३ नम्बरको टिप्परका चालक महोत्तरी बर्दिबासका मुनिन्द्र महतो र अर्का चालक महोत्तरी बर्दिबासकै जितेन्द्र कुमार महतो पनि पक्राउ परेका छन् । दिलिपलाई बोलाएर उक्त खोलामा लैजाने रोशन यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया