सातदोबाटोमा २१ वर्षपछि फेरियो राष्ट्रिय झण्डा
दोलखा ।
दोलखाको सदरमुकाम चरीकोट बजारको केन्द्र सातदोबाटो चोकमा रहेको स्तम्भमाथि राखिएको नेपालको राष्ट्रिय झण्डा २१ वर्षपछि फेरिएको छ । पुरानो झण्डा हटाएर शनिबार नयाँ झण्डा राखिएको हो । दुई दशकअघि चरीकोट बजारमाको सुन्दरता झल्काउन स्तम्भ निर्माण गरेर राखिएको सो झण्डा धेरै पुरानो भएकोले त्यसलाई हटाएर नयाँ राखिएको समाजसेवी ऋषिप्रसाद न्यौपानेले जानकारी दिए । पछिल्लो समय जिल्लामा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको र अधिकांश पर्यटकले झण्डासँग बसेर फोटो खिच्ने हुँदा सबैले पुरानो झण्डा भएको भनेर गुनासो गरेपछि नयाँ झण्डा राखिएको उनले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया