काठमाडौँ ।
बजाज बाइकले नयाँ वर्षमा ल्याएको बजाज शून्य अफर योजनामा जनकपुर माछित्जीत्कैया–६ का रोशन साफिले नगद १० लाख रुपैयाँ जितेका छन् । साफिले ओम अटोमोबाइल जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा छवटा शून्य प्राप्त गरी १० लाख जित्न सफल भएका हुन् ।
कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शो रुम वा विक्रेताबाट खरिद गर्नुपर्नेछ । यो योजनाअनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत चार वटादेखि छ वटासम्म शून्य प्राप्त गरी १० लाखसम्म जित्न सक्नेछन् ।
यस योजनामा सहभागी हुनेले कम्तीमा १० हजार जित्नेछन् । हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालि नेपालको लागि बजाज बाइकको आधिकारिक वितरक हो । कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकका लागि ल्याएको बजाज शून्य अफरबाट ग्राहकहरुले लाखौँ जितिसकेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया