निषेधाज्ञाको प्रभाव : बारीको बन्दा बारीमै कुहियो
सोलुखुम्बु । नेपाली युवा उद्यमी मञ्च (न्येफ) काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) स्टार्टअप एन्ड इनोवेसन कमिटीले नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । महासंघका प्रतिनिधि रणजीत आचार्य (अध्यक्ष)को प्रतिनिधित्वमा एफएनसीसीआई, न्येफ स्टार्टअप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो । न्येफ काठमाडौं अध्यायका तर्फबाट अध्यक्ष निरज कर्माचार्यद्वारा प्रतिनिधित्व गरिएको थियो ।
नेपाली युवा उद्यमी मञ्च नेपालमा युवा उद्यमीहरूको एक शीर्ष निकाय हो । सकारात्मक व्यापार सोच र सशक्तीकरणको लक्ष्यसहित स्थापित यो संस्था, नेपाली युवाहरूबीच विचार आदानप्रदान, फेलोसिप, शिक्षा, प्रशिक्षण र वकालतको माध्यमबाट उत्कृष्ट उद्यमीहरू सिर्जना गर्ने लक्ष्य लिँदै अगाडि बढेको न्येफले जनाएको छ । न्येफले देशभित्रका सबै युवा उद्यमीहरूलाई एकसाथ ल्याउन सहयोग पु-याउँदै आएको छ । यस मञ्चले युवा उद्यमीहरूको प्रभावी र अत्यावश्यक नेटवर्किङको माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई बढवा दिने गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया