ललितपुर । समयसापेक्ष परिवर्तन हरेक क्षेत्रमा भइरहेको सर्वविदितै रहेको छ । बजारमा किनमेलको चटारो र झन्झट सधैँ हामीले भोग्दै आइरहेका छौँ । यो अवस्थामा सरल र सुलभ किनमेल त आठौँ आश्चर्य जस्तै भएको छ, आममानव जीवनमा । हो, यही कुरालाई दृष्टिगत गरी विशेषतः भित्री लुगाहरुको संगालो एउटै छाना (वस्त्र) मा पाउन सजिलो होस् भन्ने हेतुले इमाडोलमा भित्री वस्त्र पसलको शुभारम्भ भएको छ ।
यस पसलमा सबै उमेर समूहका दिदिबहिनी, आमाबुुबा सबैलाई टपक्कै मिल्ने गरी ब्रा, पेन्टी, स्विम सुट, जिम सुट, कट्टु, गञ्जी, टावेल, हाते रुमाल, स्पोट्र्स ब्रा, योंग सुट, लेगिन्सलगायतका सम्पूर्ण भित्री वस्त्रहरु उपलब्ध छन् । समयअनुसार चल्ने भित्री वस्त्र पसल अनलाइन सपमा पनि छिट्टै सञ्चालनमा ल्याउने जानकारी भित्री वस्त्र पसलकी सञ्चालिका आशा केसीले बताइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया