बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं, माघ २१
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा बस्ने धादिङ गजुरी गाउँपालिका ८ घर भएका आरएस कन्स्ट्रक्सनका सञ्चालक राजकुमार अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।प्रतिवादी अधिकारीउपर १७ लाख र पाँच लाख रुपैयाँको चेक बाउन्स भएको बैंकिङ कसुर मुद्दा छ । फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीलाई आइतबार उच्च अदालत पाटनमा दाखिला गरिएको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया