धनगढी । कैलालीको धनगढीमा साहित्य महोत्सव सुरू भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सव शनिबारसम्म सञ्चालन हुनेछ । नेपाली साहित्य महोत्सव, २०७८ को सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म जोड्न महोत्सव फलदायी बन्ने विश्वास व्यक्त गरे ।
उनले सुदूरपश्चिम भाषा, कला, संस्कृति र साहित्यको उद्गम थलोका रूपमा रहेको उल्लेख गर्दै साहित्यका माध्यमबाट यस क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन आवश्यक रहेको बताए । नेपाली भाषा संस्कृतिको उजागर गर्न यस्ता महोत्सव आयोजना गर्नु जरुरी रहेको उनको भनाइ थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया