चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैंसी मरे
स्याङ्जा । मंगलबार राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुईवटा भैँसी मरेका छन् । वालिङ नगरपालिका– ६ बगैँचाका हेमबहादुर थापाको गोठमा बाँधिराखेको दुई भैँसी चट्याङ लागेर मरेका हुन् । राति दुई बजे चट्याङ परेको कारण भैँसी मरेका हुन् ।
गोठमा रहेका दुईवटा भैँसी ब्याउने रहेको उनले बताए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अन्यत्र भने कुनै क्षति नभएको वडा प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया