अर्घाखाँची, फागुन १२
सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण कार्यक्रमलाई तीव्रता दिइएको छ । जसअन्तर्गत वडा न ८ मा रहेको जनता कृष्ण माविमा आइतबार सेनेटरी व्याड वितरण गरेको छ । विद्यालयका छात्राहरुलाई प्याड वितरण गर्दै उपप्रमुख ठाकुर कुमार विकले छात्राहरु रजस्वला हुँदा विद्यालयमा नआउने हुँदा पाठ्यक्रम अपेक्षित अध्ययन गर्नबाट बन्चित भएकोले त्यसलाई रोक्नको लागि प्याड वितरण गरिएको बताए । महिलाहरु रजस्वला हुनु प्राकृतिक र स्वाभाविक प्रक्रिया भए पनि मानिसमा रहेको साँस्कृतिक र परम्परागत सोचका कारण सुधार हुन नसकेको बताउँदै यसको सुधारको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया