ट्राफिक प्रहरीको ब्ल्याक एन्ड ह्वाइट अपरेसन
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाडाका सवारीचालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर मंगलबारदेखि ब्ल्याक एन्ड ह्वाइट नामक अपरेसन सुरु गरेको छ । प्रहरीले मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारीसाधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरेको थियो ।
उक्त चेकजाँचको क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने एक सय ८९ जना, तीव्र गतिमा सवारीसाधन चलाउने आठ जना र अन्य ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने पाँँच सय ४३ जना गरी सात सय ४० जना चालकहरू कारबाहीमा परेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया