ट्राफिक प्रहरीको ब्ल्याक एन्ड ह्वाइट अपरेसन
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाडाका सवारीचालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर मंगलबारदेखि ब्ल्याक एन्ड ह्वाइट नामक अपरेसन सुरु गरेको छ । प्रहरीले मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारीसाधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरेको थियो ।
उक्त चेकजाँचको क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने एक सय ८९ जना, तीव्र गतिमा सवारीसाधन चलाउने आठ जना र अन्य ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने पाँँच सय ४३ जना गरी सात सय ४० जना चालकहरू कारबाहीमा परेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया