विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा अवैध जुवाजन्य फट्का खेलले फेरि तीव्रता पाएको छ । विश्वकप सुरु भएसँगै जुवाजन्य फट्का खेलले तीव्रता पाएको हो ।
विश्वकप तथा विभिन्न प्रिमियम लिगको नाममा विराटनगरबाट मात्रै दैनिक करोडौँको खेल हुनेगरेको छ । भारतमा आईपीएल सुरु भएका बखत केही सक्रिय हुने गरेको प्रहरीले केही सट्टेबाज र केही बुकीहरूलाई कारबाही गरेजस्तो गरेर छाडिदिने गरेको छ । स्रोतका अनुसार लामो समयदेखि जुवाजन्य अवैध फाट्का (सट्टेबाज)को धन्दा चलाउँदै आएका केही विराटनगरका व्यापारी समुदायका युवाहरूले करोडौँको कारोबार गर्ने गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया