दोलखा । धार्मिक तथा पर्यटकीय प्राकृतिक स्रोतले भरिपूर्ण दोलखा यतिबेला पर्यटकको पर्खाइमा रहेकोे छ । यहाँका दर्जनौँ धार्मिक तथा पर्यटकीय क्षेत्रहरु यतिबेला सुनसान छन् । पर्यटकीय क्षेत्र सुनसान देखिँदा जिल्लाको आर्थिक क्षेत्र समेत कमजोर बन्दै गएको छ ।
गतवर्षहरुमा कात्तिकदेखि नै हिउँ पर्ने गरेका कारण जिल्लाका प्रसिद्ध स्थानहरु कालिञ्चोक, शैलुङ, जिरी, खरिढुङ्गा, भीमेश्वर मन्दिरजस्ता धार्मिक र पर्यटकीय स्थलहरु पर्यटकले भरिभराउ हुने गर्दथे । तर यसपटक पुस सकिनलाग्दा समेत पानी नपरेको कारण उच्च भागमा हिउँ परेको छैन । हिउँ नपरेपछि हिउँ खेल्न आउने पर्यटकहरुको आगमन हुन नसकेको हो । पर्यटक आउने क्रम ठप्प हुँदा जिल्लाको होटल क्षेत्र पनि सुनसान देखिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया