‘युके एजुकेसन फेयर’ आयोजना गर्दै एसआई–युके
काठमाडौं । एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेसन फेयर आयोजना गर्ने भएको छ । मेला फेब्रुअरी ४ मा राजधानीको होटेल -याडिसनमा र फेब्रुअरी ५ मा पोखराको सिटी स्क्वायरमा हुने आयोजक टिमले जनाएको छ ।
मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिंघम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्यान्डका ३० भन्दा बढी ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने आयोजकले शुक्रबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
एसआई–युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेसन फेयर भएको बताउँदै बेलायत र आयरल्यान्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरबारे जानकारी लिने मौका पाउने दाबी गरेको छ । एसआई–युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीलाई युकेमा उच्च शिक्षा हासिल गर्न सही परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया