विदेशी विनिमय मुद्दामा फरार प्रतिवादी पक्राउ
काठमाडौं, चैत ४
विदेशी विनिमय मुद्दाकी फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर भएकी ३७ वर्षीया साङ्डोमा शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ साउन २० गतेको फैसलाले ६८ लाख ६२ हजार चार सय १३ रूपैयाँ १३ पैसा जरिवाना भई ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार शेर्पालाई स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो । शेर्पालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेश गरिकोमा अदालतको आदेशले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया