Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाथाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित


बागमती । मकवानपुरको थाहा नगरपालिकाले स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको बताए।

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x