पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्सवको अवसमार वृक्षपोपण तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोषको ३८ औँ वार्षिक उत्सवको अवसरमा वृक्षरोपण र रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचीव डा.मिलन कुमार थापा, सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कोषध्यक्ष नारायण सुवेदी, कामनपा वडा ८ का अध्यक्ष आशामान संगत, कोषका पदाधिकारीहरु, परिषद सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : पर्यटन उधोग
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया