Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिएमाले संसदीय दलद्वारा मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह

एमाले संसदीय दलद्वारा मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह


हेटौंडा । मुख्यमन्त्री शालिकराम जमकट्टेललाई नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल बागमती प्रदेशले राजीनामा दिन आग्रह गरेको छ । मंगलबार बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारीगरी यस्तो आग्रह गरेका हुन् ।

वर्तमान सरकार कामचलाउ हैसियतमा पुगिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । बागमती प्रदेश सरकारलाई दूरगामी महत्व राख्ने निर्णयहरु नगर्न समेत आग्रह गरिएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x