Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिमानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्‍यो निलम्बन

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्‍यो निलम्बन


काठमाडौं । कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई एमालेले गसङ्गठित जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई एमालेले सङ्गठित सदस्यबाट शनिबार निलम्बित गरेको छ । आज बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको पत्र सार्वजनिक गरेको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x