आफूलाई राष्ट्रपतिको उम्मेदवार नबनाएपछि दमननाथ रुष्ट !
राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको नाममा निर्देशित लिविङ गर्दै आएका पूर्व सभामुख दमननाथ ढुंगानाले आफूलाई आफूलाई कांग्रेसले उम्मेदवार नबनाएपछि सामाजिक संजालमा रुष्ट प्रतिक्रिया दिएका छन् ।
कांग्रेसले शनिबार पूर्व सभामूख रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् । हतास मनस्थितिमा सुध्रर्ताको समेत ख्याल नगरी उनले हाम्रा जनप्रतिनिधि संसदका शीर्ष नेताहरुको मुख्य काम संसद बाहिरको वैठक,वैठक मात्रै होकि ? अनि एजेण्डा चाहि भागवण्डा,भागवण्डा,भागवण्डा मात्रै भनी सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया