Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिरास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी कार्यालय वसुन्धारामा बिहान ११ बजेदेखि बैठक सुरु भएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले राससलाई जानकारी दिए । उनले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताए ।

 

 


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया