Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिराष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर जादै

राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर जादै


काठमाडौं,नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । उनी आज बिहान ९ बजे पशुपति जाने कार्यक्रम रहेको छ ।

तेस्रो राष्ट्रपतिका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र डेलले प्रतिस्पर्धी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङलाई हराउँदै ३३ हजार ८०२ मतभार ल्याई विजयी भएका थिए । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार मात्र ल्याएका थिए।

 


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया