Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअडियो रियल हैन,न्यायलय गएर क्लिन चिट ल्याउछु:ढाका श्रेष्ठ

अडियो रियल हैन,न्यायलय गएर क्लिन चिट ल्याउछु:ढाका श्रेष्ठ


काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले सार्वजनिक भएको अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको बताएका छन् ।

बुधबार साँझ रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गदै उक्त कुरा बताएका हुन् । जनवरीको अडियो अहिलेको समयमा ल्याउनु भनेको आफ्नो पार्टी विरुद्धको सुनियोजित षडयन्त्र भएको बताएका छन् ।

उनले त्यतीन्जेल अनुसन्धानमा सघाउने र पार्टीले निलम्बन गरेको निर्णय पनि स्वीकार गर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायलय गएर क्लिन चिट लिएर आउने बताएका छन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया