महावीर ट्रेडलिंकद्वारा राजश्व छली
विराटनगर । महावीर ट्रेडलिंकका संचालकले आफनो बास्तविक कारोवार लुुकाएर राजश्व छलि गरेको पाईएको छ । महावीर ट्रेडलिंकका संचालनक तुषार कोचरले करोडौ रकमको कारोबार गर्दै आएपनि कर कार्यलयमा बुझाउने विवरण भने न्युन देखाएका छन् ।
गत आर्थिक वर्षमा १५ करोड भन्दा बढीको कारोवार विवरण देखाएका उनले चालु आर्थिक वर्षमा झन अत्यन्तै न्युन कारोवार देखाएपछि उनीबाट राजश्व छलि भएको आशंका गर्न थालिएको छ । कोचरले् केमीकल्स तथा प्लाष्टिजन्य सामाग्रीको आयात गरि बिक्रीवितरण गर्ने गरेका छन् । उनको महाबीर ट्रेडलिंकले भ्याट देखी अन्तशुल्कमा समेत ब्यापक राजश्व छल्दै आएको स्रोतको दाबी छ । यस्तै उनले सामान आयात गर्दा विराटनगर भन्सारबाट आसिकुडा अन्तर्गत माहावीर ट्रेडलिंकको नाममा ब्यवसायीक कारोवार गर्ने र स्थानीय बजारमा कारोवार गर्दा भुमिया इण्डष्ट्रिजको नाममा कारोबार गर्ने गरेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
- तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
- इजरेलद्वारा इरानमा हवाई हमला, क्षतिबारे इरानले के भनेको छ?
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया