ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
फुङ्लिङ । गए राति ताप्लेजुङमा मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको चट्याङ लागेर मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु चट्याङ लागेर सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन
- बेपत्ता दुवैजनाको शव गोताखोर टोलीद्वारा निकालियो
- अनियन्त्रित राजनीतिक खर्च र विदेशी ऋण
- सार्वजनिक स्वास्थ्य र जलवायु अनुकूलन
- उपभोक्ताले खोजेका बेला सरकार गायब
- नेपाली श्रमिकलाई तत्काल इजरायल नपठाइने
- फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ३४ प्रतिशतसम्म पुग्यो
- अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया