Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशकर्णाली प्रदेश सरकारमा चार मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा चार मन्त्रीले दिए राजीनामा


काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् । चार मन्त्रीले सोमबार मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका हुन् ।

सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार राजीनामा दिने मन्त्रीहरुमा रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x