Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशरौटहटबाट नक्कली नोटसहित दुईजना पक्राउ

रौटहटबाट नक्कली नोटसहित दुईजना पक्राउ


काठमाडौं । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले रौटहटबाट नक्कली नोटसहित २ जनालाई बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले उनीहरुबाट १ हजारका १३ थान नक्कली नोट बरामद गरिएको बताएकी छिन् ।

चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलसहित सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी पक्राउ परेका हुन् ।


क्याटेगोरी : मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x