बजार परिसुचक २६ सय ६३ बिन्दुमा खुम्चियो
२७ अंकले ओरालो लाग्दा चार अर्ब ५९ करोडको शेयर खरिद बिक्री
काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: ओरालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ३९ अंकले उकालो लागेको नेप्से परिसुचक आज मंगलबार २७ दशमलव ३९ अंकले ओरालो लागेर २६ सय ६३ दशमलव ३२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५५ अंकले ओरालो लागेर चार सय ८० दशमलव २३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय वटा कम्पनीहरुको ४५ हजार आठ सय ७० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड तीन लाख लाख ३० हजार पाँच सय दुई कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक स्थिर देखिएको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया