Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबुढानीलकण्ठ हेरिटेजले हकप्रद सेयर निष्काशन गर्ने

बुढानीलकण्ठ हेरिटेजले हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौं । बुढानीलकण्ठ हेरिटेज प्रालिले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी तथा चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ८५ करोड रुपैयाँमध्येबाट २९ दशमलव ५६ प्रतिशतको अनुपात हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो । हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव कम्पनीको यही मंसिर १४ गते हुने छैंठो वार्षिक साधारणसभाले पारित गर्ने कम्पनीको भनाइ छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x