काठमाडौं । सेयर बजार राताम्मै देखिएको छ । साताको पहिलो दिन आज आईतबार बजार परिसुचक नेप्से १९ दशमलव १२ अंंकले ओरालो लागेर १८ सय ५० दशमलव ६१ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नैे सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १४ अंकले ओरालो लागेर तीन सय ५४ दशमलव ७८ बिन्दुमा खुम्चिएको छ ।
नेप्सेमा आज दुई सय ६३ वटा कम्पनीहरुको २३ हजार ५१ पटकको कारोबारमा २० लाख १५ हजार नौं सय ५९ कित्ता सेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएका छन् । जसमध्ये सबै समुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया