सेयर बजारमा देखियो करेक्सन
२३ अंकले उकालो लाग्दा ८५ करोड ७६ लाखको सेयर खरिद–बिक्री
काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन तीन दशमलव ३१ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार २३ दशमलव ३९ अंकले बढेर १८ सय ४५ दशमलव शुन्य एक बिन्दुमा कायम रहन सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार अंकले उकालो लागेर तीन सय ५२ दशमलव ९४ बिन्दुमा कायम रहन सफल भएको छ । १३ वटा उपसमुहहरु अन्तर्गत आज दुई सय ६६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट २६ हजार छ सय ३४ पटकको कारोबारमा २५ लाख ७७ हजार दुई सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुमहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा सहितका १३ वटै उपसमुमहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो देखिएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया