गोरखा पालुम्टार पण्डित गाउँ–चितवन भरतपुर संम्पर्क भेला सम्पन्न
गोरखा : गोरखा जिल्ला पालुम्टार नगरपालिका पण्डित गाउँमा बसोबास गरि हाल चितवन जिल्ला भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने देवकोटा बन्धु दाजुभाईहरुको आज भरतपुर महानागरपालिकाको वडा नं. ३ मा भेला सम्पन्न भएको छ ।
भेलाले चेतनाथ देवकोटाको संरक्षकत्वमा एक कार्य समिति समेत गठन गरेको छ । समितिमा संयोजक शिवहरि देवकोटा, सचिव गणेश चन्द्र देवकोटा, कोषाध्यक्ष नयन देवकोटा सर्व सहमतिबाट चयन भएको समितिका संयोजक शिवहरि देवकोटाले बताए ।
भेलामा सुरेन्द्र देवकोटा, रामचन्द्र देवकोटा, रामशरण देवकोटा, पुरुषोत्तम देवकोटा, पशुपति देवकोटा लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । भेलाको निर्णयले दुखि तथा असहाय व्यक्ति तथा परिवारलाई सहयोग तथा विभिन्न किसिमका सामाजिक कार्य एवं सामाजिक उत्तरदायित्वका कार्यहरु गर्ने निर्णय समेत गरेको छ । भेला पुनः आगामी पौषको तेस्रो साता शनिवार बस्ने निर्णय भएको संरक्षक चेतनाथ देवकोटाले बताए।
क्याटेगोरी : बिबिध, बिशेष
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया