यो सुलसुले बेलबेलामा आफूसँग पढेका र सिंहदरवारभित्र सेवा गर्ने कार्यालय सहयोगीदेखि मन्त्रालयका सचिवसँग भेटघाट गर्न रुचाउँछ । यसै क्रममा आज प्रशासकीय अदालतमा कोही साथी सहपाठी सहकर्मीहरु छन् कि भनेर छिरेको के थियो । टेबुलहरु परेवाका प्वाँखैप्वाँखले भरिएका थिए । भर्याङ पूरै कसिंगरले भरिएको थियो ।
यसो भित्तामा हेरेँ, प्रशासकीय अदालतको अक्षर र संकेत रहेछ । संकेतले देखाएकोतर्फ खुड्किलो बढाएँ, बारमा दुईवटा क्यारेमबोर्ड ठडाइएको रहेछ । मैले विचार गरेँ- सिंहदरवारभित्र खेल त प्रशस्तै हुने गर्छ । यो एउटा सिंहदरवारको अस्तव्यस्तताको नमूना हो जसले देशको गञ्जागोलको झल्को दिन्छ ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया