१४ किलो सुन तस्करीमा जीवनकुमार गुरुङको ‘कनेक्सन’चिनियाँ नागरिक वाङगसँग रहेको खुलासा !
त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङको ‘कनेक्सन’ ६०।७१६ किलो सुन तस्करमा मुख्य नाइके चिनियाँ नागरिक वाङग डाओजिनसँग रहेको खुलेको छ । गुरुङ तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का सल्लाहकार रहेका थिए ।
नेपाल प्रहरीकोे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङलाई सोमबार बिहान सामाखुसीस्थित उनको घरअगाडिबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई सिआइबीले विमानस्थलस्थित भन्सार कार्यालयमा पेस गरेको छ । उनीविरुद्ध अनुसन्धान भइरहेको छ।गुरुङको विगतमा भएका सुन तस्करीका नाइके डाओजिनसँग पनि सम्बन्ध रहेको देखिएको तथ्य खुल्न आएको छ ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया